एजेन्सी । बच्चा अक्सर रुने गर्छ । किनकी उसले आफ्नो माग व्यक्त गर्न सक्दैन । बालबालिका रुनुमा केही न केही कारण भने पक्कै हुन्छ ।
कुनै पनि बच्चा जन्मिएपश्चात रुनु स्वाभाविक हो। वास्तवमा जन्मपछि बच्चा रुनु भनेको उसको स्वास्थ्य अवस्था ठिक हुनु भन्ने हो। तर केहि बच्चाहरु भने जन्मेको केहि समयसम्म पनि रुँदैनन, जुन एक हदसम्म सामान्य पनि हो। तर के तपाईलाई थाहा छ जन्मेको २४ घन्टामा बच्चाको रुनु कति महत्वपुर्ण छ ?
हामीले बालबालिका रुँदा के कारणले रोएको हो थाहा पाउन सकियो भने चाँडै फकाउन सकिन्छ ।
१. ओच्छ्यानको तापमान बढि वा घटि भएमा
२. भोकाएमा
३. खराब सपना देखेमा
४. ओच्छ्यान फोहर भएमा
५. ज्वरो आएमा
६. गर्मी वा जाडो भएमा
७. पेटमा ग्याँस जमेरः
८.निन्द्रा पुरा नभएर











