Ad #144479

एजेन्सी । विभिन्न देशहरुमा विवाहका आ–आफ्नै परम्परा हुने गर्छन् । कतै देवर–भाउजुबीच विवाह भएको त सुनेका छौ तर, हजुरआमा–नातिको विवाह भएको बारेमा आज हामी बताउँछौ ।

एमपीमा एक यस्तो समुदाय पनि छ जहाँ, महिला पतिको मृत्यु भएपछि विधवा हुँदैनन् । विवाह दुई आत्मको मिलन भन्छन् । भनिन्छ विवाहको लागि जोडि भगवानले नै जुटाएको हुन्छ तर कहिले काही हाम्रो समाजमा विवाहले समस्या निम्त्याएको हुन्छ ।

त्यहाँका मानिसहरु हजुरआमासँग नाति र भाउजुको देवरसँग विवाह गर्न पनि तयार हुन्छन् । उनीहरुले आफ्नो जीवनकालमा धेरै कला, सस्कृति, धर्म, परम्परा ,समाज निमार्ण गर्ने गर्छन् । हाम्रो समाजलाई ब्यवस्थित बनाउनको लागि मानिसले विकास गराएको प्रथा एक हो विवाह ! तर विश्वमा विवाहलाई लिएर धेरै अन्धविस्वास र कुरीतिलाई विकास गराएको हामीले सुन्न र देख्न सक्छौ ।

त्यहाँका मानिसहरु हजुरआमासँग नाति र भाउजुको देवरसँग विवाह गर्न पनि तयार हुन्छन् । गोड समुदायका महिलाहरु विधवा भेटिदैनन् ।

यो समुदायमा घरमा कोही विधवा भएमा घरकै कुमार केटासँग विवाह गराइदिन्छन् । हजुरबुबा मरेको ९ दिनमा नाति र हजुरआमाको विवाह गरिदिन्छन् ।

विवाहपछि परिवारमा हुने सम्पुर्ण कार्यमा पति पत्नीको रुपमा सहभागी हुन्छन् ।हजुरबुवाको निधनपछि नातिसँग हजुरआमाको विवाह भएमा त्यो नाति घरको मुखिया हुन्छ ।

गोड समुदायका महिलाहरु विधवा भेटिदैनन् । यो समुदायमा घरमा कोही विधवा भएमा घरकै कुमार केटासँग विवाह गराइदिन्छन् । एक मिडियको रिपोर्ट अनुसार, यदि दोस्रो विवाह कुनै महिलाले अस्विकार गरेमा विशेष अवसरमा चादीका कडे दिइन्छ, त्यसपछि विवाह फिर्ता भएको मान्यता दिएर महिलालाइृ कुमार केटाको जिम्मामा राखिन्छ ।