एजेन्सी । शरीरका विभिन्न भागमा स–साना डल्ला निस्कने समस्या धेरै मानिसको हुनसक्छ । कसैको शरीरमा थोरै निस्कन्छ त कसैकोमा धेरै यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् तर यिनले खासै हानी गर्दैनन् ।
कसैको शरीरमा थोरै निस्कन्छ त कसैकोमा धेरै यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् तर यिनले खासै हानी गर्दैनन् । सौन्दर्यलाई भने यिनीहरूले बिगार्छन् । केही उपाय अपनाएमा भने यस्ता डल्ला घरै बसेर हटाउन सकिन्छ यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस्। छालामा निस्किएका डल्ला हप्ता दिनमै हटाउने यस्ता छन् घरेलु उपायसमान्यतया शरीरका विभिन्न भागमा स–साना डल्ला निस्कने समस्या धेरै मानिसको हुनसक्छ । यस्ता छन् घरेलु उपाय
१. कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुईतीनचोटि घोट्नुस् । यो प्रक्रिया दैनिक अपनाउनु भयो भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ वा सो भन्दा केही बढी पनि लाग्न सक्छ ।
२. पुरुष र महिला दुवैमा छालाको डल्लो हुन सक्छ । प्रायः मोटा मान्छेमा छालाको डल्ला निस्कन्छन् । कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ ।











