Ad #144479

काठमाडौँ । पछिल्लो समय उमेरको अनुपातमा धेरै तौल अर्थात मोटोपन भएका मानिसहरुको संख्या बढ्दो छ ।
मोटा व्यक्तिलाईलाई पहिला पहिला खान्दानी मानिन्थ्यो तर अहिले मोटो व्यक्ति देख्नेवित्तिकै मानिसहरु उसलाई सोध्न थाल्छन् ‘कुनै रोग छ शरीरमा ?’

तर, सबैको चिन्ता मोटोपन घटाउने मात्र छैन । कतिपयलाई तौल बढाउनुपर्ने अवस्था पनि छ । वाध्यता पनि । भनिन्छ, तौल घटाउन जति गाह्रो छ, उत्ति नै सजिलो त, तौल बढाउन । तर, भुक्तभोगीहरु यसमा सहमत छैनन् । उनीहरु भनिरहेका हुन्छन्, ‘यसो गर्दा पनि तौल बढेन ।’

के तपाईँ दुब्लो भएर चिन्तित हुनु हुन्छ ? यदि हुनु हुन्छ भने अपनाउनुहोस् यी उपायहरू जसले तपाईँलाई दुब्लोपनबाट मुक्ति गराई सजिलै सँग मोटाउन मदत गर्दछ l

  • कसरी मोटाउने ?
  • तनाव मुक्त रहने
  • खाना पश्चात् विश्राम
  • दिनहुँ स्याउको सेवन
  • क्यालोरी प्रयाप्त भएका खाना मात्रा मिलाएर खाने
  • प्रोटिन भएको खाना नियमित खाने
  • कार्बोहाइड्रेट युक्त खाना खाने
  • दिनको ३ छाक खाने
  • केरा र दूध
  • हरियो मटर
  • स्वस्थ र गुणस्तरीय खाना खाने,
  • चिज, आलु, फापर खाने,