एजेन्सी । सबै मानिसहरूको शरीरमा काहीँ न काहीँ त पक्कै पनि कोठी हुन्छ । यी कोठीहरुको फरक फरक अर्थ हुने गर्दछ । शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।
कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ । यी भागमा कोठी भएका ब्यक्तिको हातमा पैसा अडिन्नः बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ । बचत गर्न सक्दैनन् । तर शास्त्रका अनुसार शरीरको यस्ता भागहरुमा कोठी भएमा त्यस व्यक्तिसंग कहिले पनि रुपैयाँ नरहने विश्वास गरिन्छ ।
कोठीले तपाईंको सबै प्रकारको शारिरिक, आर्थिक र चरित्रको बारेमा धेरै कुरा बताउँछ । सामान्यतया कोठी सबैको शरिरमा हुने गर्दछ । कोठीले मानिसको सुन्रतालाई पनि थप्ने काम गर्दछ । शरिरमा कोठी छ भने मानिसहरुले यसको फल के हुन्छ भन्ने जिज्ञासा राखेको हुन्छ ।
तपाईलाई पत्यार लाग्छ ? मानिसको हातमा भएको कोठीका कारण उसको हातमा कति पैसा रहन्छ र टिक्दैन भन्ने जान्न सकिन्छ । हेर्नुहोस् यी भागहरु जहाँ कोठी भएमा पैसा टिक्दैन ।
१. तल्लो ओंठमा
२. बायाँ खुट्टा
३. चोर औँलामा कोठी
४. बायाँ गालामा कोठी
५. ओठमुनि कोठी
६. बायाँ हत्केलामा कोठी
७. बायाँ खुट्टामा कोठी
८. बायाँ कोखामा कोठी
९. बायाँ आइब्रोमाथि कोठी
१०.हत्केलामा कोठी








