विवाहित पुरुष पराई स्त्रीसँग सल्किनुको यस्तो रहस्य

एजेन्सी । पुरुष होस् या महिला विवाह पश्चात धेरै परिवर्तन हुन्छ । सबैले सुनेकै कुरा हो आफ्नो घरमा श्रीमती वा श्रीमान हुँदा हुदै बाहिर तेस्रो व्यक्तिसँग सम्बन्ध राखेको खबरहरु धेरै आइरहेका हुन्छ ।

विवाहित पुरुष वा महिलाले शरीरिक वा मानसिक रुपमा परपुरुष वा परस्त्रीसँग सम्बन्ध गाँस्नु कदापि राम्रो होइन् । तर पनि थाहा हुँदा हुँदै पनि बाहिर परपुरुष वा परस्त्रीसँग सम्बन्ध राखेका छ । तर बाहिर सम्बन्ध राख्नु नराम्रो होइन् । पछिल्लो समय यो घटना नेपालमा पनि घटिरहेको छन् । पुरुषहरुले परस्त्रीसँग सम्बन्ध राख्नुका केही कारणहरुबारे तल चर्चा गरिएको छ :

साथीहरुलाई रवाफ देखाउन
साथीभाईहरुको संगतले कहिले कहिँ परस्त्रीसँग सम्बन्ध राख्न पुगी रहेका हुन्छन् । पत्नीप्रति बफादार पुरुषलाई साथीहरुले ‘जोइटिंग्रे’ भनेर गिज्याउँने पनि गर्छन् ।

रोमान्सका लागि
वैवाहिक जीवनमा पुरुषहरु चाँडै नै कुनै न कुनै चिजबाट बोर हुन्छन् । जसले गर्दा दाम्पत्य सम्बन्ध बाहेक जिन्दगीमा नयाँ रोमाञ्चकताको लागि परस्त्रीसँग सम्बन्ध गाँस्न पुग्छन् ।

बोरिङ सम्बन्ध
विवाहपछि घर-परिवार र बच्चाहरुको जिम्मेवारीका बीच दम्पतीहरू एक-अर्कासँग प्रशस्त समय बिताउँन पाउँदैनन् । यस्तो अवस्थामा कैयौं पुरुषहरु परस्त्री प्रति आकर्षित हुन्छन् ।

 

[sidebar name="button post"]