लक्षण नदेखिएका कोरोना संक्रमितलाई मस्तिष्कमा समस्या निम्त्याउने खतरा !

काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’ को सामान्य लक्षण हो स्वासप्रस्वासमा समस्या देखिनु, तर कोरोना संक्रमितमा यतिबेला स्वासप्रस्वास बाहेकका लक्षणहरु पनि देखिएका छन्।

स्वाद र वासना थाहा नपाउने लक्षण देखिए कोरोनाको संक्रमण भएको हुनसक्ने विज्ञहरु बताउँछन्। वैज्ञानिकहरुका अनुसार स्वासप्रस्वासको समस्या नदेखिएका कोरोना संक्रमितमा मस्तिष्कको समस्या निम्तने खतरा पनि देखिएको छ।

कोरोना भाइरसले मानिसको मस्तिष्कका कोषलाई संक्रमण गराउन सक्ने देखाएकोे छ। लाइभसाइन्समा प्रकाशित समाचार अनुसार कोरोना भाइरसले मस्तिष्कको कोषलाई संक्रमण गराउन सक्ने अध्ययनले देखाएको हो।

कतिपयमा स्वासप्रस्वासमा समस्या दखिएको छैन तर वैज्ञानिकहरुले यसलाई खतराको स‌केतको रुपमा लिएका छन् । वैज्ञानिकहरुका अनुसार स्वासप्रस्वासको समस्या नदेखिएका कोरोना संक्रमितमा मस्तिष्कको समस्या निम्तने खतरा पनि देखिएको छ।

कोरोना भाइरसले कसरी मस्तिष्कमा असर गर्दछ भनेर हालसम्म पत्ता लागेको छैन। यद्यपी धेरै देशको अध्ययनमा कोरोना संक्रमितमा मस्तिष्कको समस्या निम्तिएको पाइएको छ । चीनका डाक्टरहरुले पहिल्यैदेखि कोरोना संक्रमितमा मस्तिष्कको समस्या देखिनसक्ने चेतावनी दिएका थिए ।

कारण

कोरोना भाइरसको दौरानसमेत मस्तिष्कघात हुने सम्भावना अत्यधिक हुन्छ । बच्चा जन्मिसकेपछि विभिन्न किसिमका संक्रमण, वंशाणुगत रोग, थाइराइडमा समस्या, मेनेन्जाइटिस, दिमागमा असर पर्ने गरी चोटपटक लागेमा मस्तिष्कघात हुने जोखिम रहन्छ । कोरोना भाइरसले मस्तिष्क पक्षघात हुनुका धेरै कारण छन् ।

यदिमान्छेलाई कुनै कारण लामो समयसम्म सास फेर्न नसकेमा मस्तिष्कमा असर पर्छ । फलस्वरूप बच्चा अपांग भएर जन्मिन्छ ।करिब ७० प्रतिशत मस्तिष्क पक्षघात गर्भावस्थामा हुने गर्छ । गर्भावस्थामा चोट लाग्नु, गर्भवतीमा रेडिएसन एक्स्पोजर हुनु, थाइराइडको समस्या, गर्भवतीमा संक्रमण देखिनु, स्वास्थ्यमा हानि गर्ने खानेकुराको सेवनलगायत मस्तिष्क पक्षघातका कारण हुन् ।

लक्षण

  • मांसपेशी लुला हुने वा धेरै कडा हुँदा शरीर सन्तुलनमा रहन सक्दैन । करिब १५ प्रतिशतमा छारेरोगजस्तै समस्या देखिन्छ । शरीरमा कम्पन हुन्छ । बच्चाहरूमा खाएको नपच्ने वा खाँदा सर्किने, निमोनिया हुने हुन्छ ।
  • उमेरअनुसार शारीरिक तथा मानसिक विकास हुँदैन । कतिपयमा शरीरको एकापट्टि भागमा प्यारालाइसिस पनि हुने गर्छ । बिस्तारै आँखा नदेख्ने, नसुन्ने, बोल्न नसक्ने, अनुभव गर्न वा प्रतिक्रिया जनाउन नसक्नेजस्ता समस्या देखिन थाल्छन् ।
  • सुरुवातको चरणमा हाड तथा नसा लुलो हुने गर्छ । बिस्तारै हात–खुट्टा कडा हुँदै जान्छ । जसले गर्दा लुगा लगाउन पनि गाह्रो हुँदै जान्छ ।
  • मस्तिष्क पक्षघात भएका ४० देखि ५० प्रतिशत बच्चा सुस्त मनस्थिति भएर जन्मिन्छन् ।
[sidebar name="button post"]