हिन्दू शास्त्रअनुसार महिलाहरुलाई लक्ष्मीको दर्जा दिइन्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने मान्यता राखिन्छ ।
कुनै घरमा युवतीहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गरिएमा त्यो घरमा शान्ति छाउँदै । ज्योतिष शास्त्र अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले ती युवतीका धेरै गुणहरुबा बारेमा थाहा पाउन सकिन्छ ।
कपाल
ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन्। यि महिलाहरु हाइ लाइफ स्टाइल जिउन मन पराउँछन् ।
नाईटो
ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हाँसिल गर्न सक्छन् ।
घाँटी
शास्त्रका अनुसार लामो घाँटी भएकामहिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरु एकदमै धैर्य र मेहेनेती स्वभावका हुन्छन् । त्यसकारण यिनिहरुले खुब पैसा कमाउछन् ।
कान
शरीरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयु लामो र निकै भाग्यमानी हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै मान–प्रतिष्ठा समेत पाउने अवसर मिल्नेछ। यदि पैसाको कुरा गर्ने हो भने यिनिहरुलाई कुनै राम्रो चिज किन्नु परेमा जति महंगोको सामाान भए पनि पैसा झिक्न डराउदैनन्।
हात
शरीरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ। यी महिलाहरुलाई हरेक चिजमा एकदम परफेक्ट चाहिन्छ ।
खुट्टा
ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने रजीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन् । यसमा चाहे त्यस चिजलाई किन्नका लागी जतिसुकै खर्च किन गर्न नपरोस् त्यस्ता चिज किनेर नै छोड्छन्











