शरिरलाई शक्ति दिने ५ खानेकुरा

एजेन्सी । शरिरलाई शक्ति चाहिन्छ। व्यस्त जीवनशैलीका कारण हाम्रो शरिरमा भएको शक्ति ह्रास भैरहेको हुन्छ। तसर्थ थप शक्तिका लागि बिशेष खानेकुराहरुको खाँचो पर्छ।

स्वस्थ रहनका लागि सन्तुलित खाना खानु अनिवार्य हुन्छ । तर सबै खानाको शक्ति र प्रभाव एउटै हुँदैन । खाना अनुसार त्यसको शक्ति पनि शरीरमा सञ्चार हुन्छ । शरीरलाई अत्याधिक शक्ति दिने खानालाई सुपरफुड पनि भन्ने गरिन्छ ।

जसले तपाइँलाई विजुलीमा ब्याट्री चार्ज भए जस्तै शरीरलाई उर्जाले चार्ज गरिदिन्छ । यी ५ खानेकुराले हाम्रो शरिरलाई पर्याप्त शक्ति प्राप्त हुन्छ।

  • अण्डा
  • बदाम
  • हरियो भटमास
  • एभोकाडो
  • चना
[sidebar name="button post"]