काठमाडौँ: जन्म महिनाले पनि व्यक्तिको भाग्यमा परिवर्तन ल्याउँछ। जबकी कोही मानिस यति धेरै भाग्यमानी हुन्छन् जसले हरेक कार्यमा सफलता पाउँछन्।
हिन्दु परम्पराअनुसार लक्ष्मीलाई धनकी देवी भनेर पूजा गर्ने चलन रहेको छ। हिन्दुधममा महिलालाई लक्ष्मी पनि भनिन्छ। त्यस्तै आज हामी तपाईहरुलाई यी चार महिनामा जन्मिएका महिलाहरुको बारेमा बताउन गइरहेका छौँ। जसलाई लक्ष्मीको रुपमा मानिएको छ। त्यसकारण यी चार महिनामा जन्मिएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी:
फेब्रुअरी महिना :
यो महिनामा जन्मिने महिलाहरु निकै बुद्धिमानी हुने गर्छन् । ग्रह चालको कारण यो महिनामा जन्मिने महिलाहरु विवाहपछि पनि भाग्य निकै चम्कन्छ ।
अप्रिल महिना :
यो महिनामा जन्मिने महिलाहरु छिट्टै आफ्नो लक्ष्यमा पुग्ने गर्छन् । सधै भाग्यले साथ दिने भएकाले उनीहरु प्रगतिको पथमा हुने गर्छन् ।
जुन महिना :
यो महिनामा जन्मेका महिलालाई शास्त्रले खासै राम्रो नमानेपनि उनीहरुलाई भाग्यले सधै साथ दिएको हुन्छ । उनीहरु जुझारु र कर्मठ हुने भएकाले मेहनतलाई खेर जान दिँदैनन् ।
सेप्टेम्बर महिना :
यो महिनामा जन्मने महिलाहरु मेहनत नगरेपनि सजिलै सफलता पाउन सक्छन् । उनीहरुले विवाहको लागि पनि धनि केटा भेट्छन् ।











