यस्ता काम गर्नाले गरिबीमै बित्छ जीवन ! जानी राखौ

एजेन्सी । कुनै देवीदेवताको पूजा गरेर मात्रै उनीहरूको कृपा पाइने हुँदैन । त्यसको लागि हामीले कस्तो काम गर्न हुन्छ अनि कस्तो काम गर्न हुँदैन भनेर पनि बुझ्नुपर्छ ।

  • धेरै बेर सम्म सुत्नु भनेको अमुल्य समय गुमाउनु हो ।
  • कोहिदेखि नडराउने रिस कतै कैल्यै नउठ्ने हुनु,
  • क्रोधको कारणले व्यक्तिको मन र मस्तिस्कमा अशान्ति मच्चिन्छ र अशान्त मनले गरेको काम कहिले पनि सहि तरिकाले सम्पन्न हुदैन ।
  • साथै यो दरिद्रताको कारण पनि बन्न सक्छ ।
  • सफलता र समृद्धि चाहने हो भने सबै भन्दा पहिला आलश्यतालाई छोड्नुपर्छ । आलश्य टाढा भएमा मात्रै कुनै काम सम्पन्न हुन्छ र लक्ष्मी माता पनि खुशी हुन्छिन ।
  • सफलता र समृद्धि चाहने हो भने सबै भन्दा पहिला आलश्यतालाई छोड्नुपर्छ । आलश्य टाढा भएमा मात्रै कुनै काम सम्पन्न हुन्छ र लक्ष्मी माता पनि खुशी हुन्छिन ।
[sidebar name="button post"]