यस्ता छन् केराका अनेकौँ फाइदा, हेर्नुहोस्

१६ असोज । केरा निकै मिठो तथा गुणकारी फल हो । फलफूलहरु मध्य धेरै नै बिक्रि हुने फल हो केरा ।अरु फलफुलहरुका तुलनामा केरा सस्तो भएपनि यो स्वास्थ्यका लागि उपयोगी हुन्छ । नियमित केरा खानाले शरीर तन्दरुस्त बन्नुका साथ साथै सुगर कम गर्न मद्दत पुर्‍याउँछ।

यस्ता छन् केरा खानुको फाइदा :

१. डिप्रेसन

डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुने तथ्य पछिल्लो अनुसन्धानले देखाएको छ।

२. ह्याङओभर

कुनै एकोहोरो तथा दिक्क लाग्ने खालको काम गरेपछि, निकै व्यस्त समयबाट उम्किएपछि वा मदिरापान पछि हुने टाउको दुखाइ अर्थात् ह्याङओभरलाई हटाउनका लागि केरा निकै उपयुक्त हो ।

३. मस्तिष्कको क्षमता

बेलायतको टि्वकेनह्याम विद्यालयका विद्यार्थीमा गरिएको अध्ययनले केराले विद्यार्थीमा स्मरण शक्ति बढाउने तथ्य प्रमाणित गरेको थियो ।

४. जिउको तापक्रम नियन्त्रण

गर्मी याममा सरीरको आँत सितल पार्नका लागि केराको सेवन निकै उपयोगी हुन्छ ।

५. मस्तिष्कको क्षमता

बेलायतको टि्वकेनह्याम विद्यालयका विद्यार्थीमा गरिएको अध्ययनले केराले विद्यार्थीमा स्मरण शक्ति बढाउने तथ्य प्रमाणित गरेको थियो ।

[sidebar name="button post"]