हामीले दैनिक प्रयोग गर्ने खुर्सानीले हाम्रो यौन जीवनलाई आनन्ददायी बनाउन मद्धत गर्छ । विभिन्न अनुसन्धानले खुर्सानीले यौन जीवनलाई राम्रो बनाउन सहयोग गर्ने गरेको पाइएको छ ।
शरीरभित्रका अत्यावश्यक रासायनिक क्रियाको गति एवंम मुटुको चाल बढाईदिन्छ । पिरो खुर्सानीमा क्याप्साइसिन हुन्छ जसले इन्डोर्फिन तत्व (आनन्द अनुभूति गराउने तत्व) को निष्कासन सक्रिय पार्छ।
खुर्सानीले शरीरभित्रका अत्यावश्यक रासायनिक क्रियाको गति एवं शरीरको तापक्रम र मुटुको चाल बढाइदिने गरेको छ । खुर्सानी सेवनले यौन जीवनलाई सुखमय र आनन्दमय बनाउन सहयोग गर्ने चिकित्सकहरुले बताएका छन् ।
[sidebar name="button post"]








