एजेन्सी । हरेक युवती चाहन्छन् आफ्नो जीवनसाथीमा स्पेशल गुण होस् । उसको हरेक ब्यवहार अरुभन्दा विशेषहोस् । हुनत केहि केटाहरुमा यस्तो स्पेशल बानी हुने गर्दछ ।
जसलाई केटीहरुले साह्रै मन पराउँछन् । आमअवस्थामा केटाहरु केटीलाई आफूप्रति आकर्षित र प्रभावित बनाउन कुनै कसर बाँकी राख्दैनन् । तर केटाहरुमा हुने केहि बानीले भने केटीलाई बिना मेहनत सजिलै प्रभावित पार्दछ । के के हुन् केटीलाई इम्प्रेश पार्ने केटाका बानिहरु ?
१.ईमान्दारिता
२. आदर गर्ने
३. राम्रो ब्यवहार
४. ख्याल राख्ने बानी
५. साथ दिने
६. निर्णय लिन सक्ने
७ आफ्नो कुरा सुन्ने











