एजेन्सी । धेरैजसो महिलाहरु आफुलाई राम्रो र आकर्षण देखाउन स्लिंग बन्ने चाहना हुन्छ । तर एक यस्तो ठाउँ छ जहाँ मोटी युवतीलाई पुरुषहरुले मनपराउँछन् ।
सामान्यतया स्लिंग केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ । तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ । अनुसन्धानमा के खुल्यो भने अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन् । यसका कारणहरु पनि धेरै रहेका छन जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु श्रीमानलाई धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ सजिलैं छाडेर जाँदैनन् ।
अध्ययनका अनुसार मोटी युवती रोज्ने पुरुषहरुको जीवनमा खुसी छाउने देखिएको छ । नेशनल अटोनामस युनिभर्सिटी अफ मेक्सिकोमा भएको सोध अनुसार, मोटी महिला तथा युवतीहरुको जीवनसाथी दुब्ली तथा पातली महिलाहरुको जीवनसाथीको तुलनामा ६ गुणा :
-
मोटी महिलाहरुसँग प्रेममा परेका पूरुष धेरै मुस्कुराउँछन् र जीवनको लागि उनको व्यवहार धेरै सकारात्मक रहन्छ ।
-
मोटी युवतीहरु आफ्नो जीवनसाथीलाई जिममा जान तथा सँधै फिट रहन भन्दै किचकिच गर्दैनन् ।
-
उनीहरु आफू पनि तौल कम गर्ने भनेर कोसिस गर्दैनन् । दुवै जना सँग सँगै खानेकुरा खान मन पराउँछन् ।
-
पुरुषहरुको रोजाइमा भने अग्लो तर पातलो युवती नै पर्ने गर्छन् ।
-
मोटी महिलाहरुसँग बिबाह गरेका वा प्रेम सम्बन्धमा रहेका पूरुष धेरै खुसी रहन्छन् ।
-
उनीहरु धेरै खुसी हुन्छन् । यति मात्र होइन, सेन्स अफ ह्युमर पनि एकदमै राम्रो हुन्छ ।











