साताको पहिलो कारोबार दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।
[sidebar name="button post"]









