आज सुनको मूल्यमा बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा भने कुनै थपथट भएको छैन । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
[sidebar name="button post"]









