एकैदिन एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

कारोबारको अन्तिम दिन नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन ९१ हजार कायम भएको छ।

आज तोलामा १० रुपैयाँ घटेर चाँदी प्रतितोला एक हजार १७० रुपैयाँ कायम भएको छ।

[sidebar name="button post"]