२० कम्पनीको करिब ६ अर्वको आईपीओ आउँदै

१० असोज, काठमाण्डौ। शेयरबजारमा यतिबेला आईपीओ निष्कासनको लहर छाएको छ ।

२० कम्पनीले करिब ६ अर्वको आईपीओ निष्कासनको अन्तिम तयारीमा छन् ।नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएपश्चात यी २० कम्पनीले आईपीओ निष्कासन गर्नेछन् ।

आज असोज १० गतेसम्म सर्वसाधारण लगानीकर्ताले साहस उर्जा कम्पनीको आईपीओ आवेदन दिए । असोज ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताले वृद्धभुमी नेपालको हाईपीओ भर्न पाउनेछन् ।

आईपीओ निष्कासनको तयारीमा रहेका २० कम्पनी

[sidebar name="button post"]