१७ श्रावण, काठमाण्डौ। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुनको मूल्य तोलामा पनि ताेलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
[sidebar name="button post"]











