२१ असार, काठमाण्डौ। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा स्थिरता आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ५०० मा कारोबार भइरहेको छ । आइतबार २ सयले बढेको सुन आज स्थिर भएको हो ।
त्यस्तै आज तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
[sidebar name="button post"]











