३० जेष्ठ, काठमाण्डौ। साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुन आज तोलामा ६०० रुपैयाँ घटेकोको छ भने चाँदीको मूल्यस्थिर छ ।
आज छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
त्यसतै आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।
[sidebar name="button post"]











