आर्थिक वर्ष २०७८/ ७९को बजेट भाषण जारी

१५ जेष्ठ, काठमाण्डौ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट भाषण शुरु गरेका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् बजेट सार्वजनिक गरेको हो।

शनिबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बजेट भाषण शुरु गरेका हुन्।