साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१९ वैशाख, काठमाण्डौ। नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ।

महासंघका चाँदीको मूल्यमा भने गत शुक्रबारकै मूल्य कायम भएको छ । शुक्रबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि सोही मूल्य कायम भएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •