१९ चैत्र, काठमाण्डौ। नेपाली बजारमा बिहिबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो तोलामा ८५ हजार ६ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १२ सय १० रुपैयाँ पुगेको छ । हिजो ११ सय ९५ रुपैयाँ थियो ।
[sidebar name="button post"]











