५ फागुन, काठमाण्डाै। नेपाली बजारमा आज सुनको भाउ ११ सय रुपैयाँले घटेको छ ।
मंगलबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि हिजोको भन्दा २० रुपैयाँले सस्तो भएको छ । चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ।
[sidebar name="button post"]









