१८ पुस, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५३ हजार ८५७ पुगेको छ भने योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]











