Ad #144479

कार्तिक ४, पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ३ हजार ९३ संक्रमित थपिएको बताउनुभयाे ।

त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् ।