Ad #144479

असोज २१, काठमाण्डौ। देशभर कोरोना भाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिनुभयाे ।

सरकारले यसअघि सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने निर्णय गरेको थियो । तर सरकारले यसबारे थप प्रस्ट पारेकाे छैन ।