भाद्र १०, काठमाडाैँ। कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामै ११ जनाको सङ्क्रमणको कारण ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार मोरङ, बाँके, काठमाण्डौं र भक्तपुरमा एक÷एक जना, कैलाली र बाराका दुई÷दुई जना र महोत्तरीका तीन जनाको कोरोनाका कारण ज्यान गएको छ ।
यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक सय ७५ पुगेको छ ।












