काठमाडौं उपत्यकामा थपिए १७२ संक्रमित साउन ३२, २०७७ साउन ३२, काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् । [sidebar name="button post"]