साउन २७, काठमाडौं उपत्यकामा थप १३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
हिजाे जम्मा ४२ जना संक्रमित थपिएकोमा आज उपत्यकमा तीन गुणा भन्दा बढी संक्रमित थपिएका हुन् ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ६३८ जनामा काेराेना संक्रमण पुष्टि भएको बताउनुभयाे।












