Ad #144479

८ फाल्गुन, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाण्डौमा ८०, भक्तपुरमा १ र ललितपुरमा १२ संक्रमित थपिएका हुन्।