Ad #144479

६ फाल्गुन, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ६८, भक्तपुरमा २ र ललितपुरमा १९ संक्रमित थपिएका हुन्।