एसईईको परीक्षा तालिका सार्वजनिक

२७ माघ, काठमाण्डौ। यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो।

सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले त्यसअघि नै परीक्षा ताेकिएको हो ।

हेर्नुहाेस् तालिका :

[sidebar name="button post"]