१९ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ८५, काठमाण्डौ मा ८६८ र ललितपुरमा १७० जना कोरोना संक्रमित थपिएका हुन्।
[sidebar name="button post"]









