काठमाण्डौ उपत्यकामा थपिए २ हजार ९ सय कोरोना संक्रमित

१२ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै थप २ हजार ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा २ हजार ४१, भक्तपुरमा २९३ तथा ललितपुरमा ५६६ जना संक्रमित थपिएका हुन्।

[sidebar name="button post"]