Ad #144479

२४ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ जना संक्रमित थपिएका हुन्।