Ad #144479

२१ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा २०९, भक्तपुरमा १८ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन्।