काठमाण्डौ उपत्यकामा थपिए १५४ जना कोरोना संक्रमित पुस १६, २०७८ १६ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ११४, भक्तपुरमा ८ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन्। [sidebar name="button post"]