२७ मंसिर, काठमाण्डौ। विप्लव नेकपासहित २६ दलिय मोर्चाले आज एमसीए कार्यालय घेराउ गरेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले एमसीसीविरुद्ध नाराबाजी गर्दै सोमबार दिउँसो दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो ।
एमसीसी नेपालको अहितमा रहेको भन्दै उनीहरूले अस्वीकार गर्नुपर्ने माग गरेका छन्।

[sidebar name="button post"]









