काठमाण्डौ उपत्यकामा थपिए १४६ जना कोरोना संक्रमित मंसिर २२, २०७८ २२ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन्। [sidebar name="button post"]