Ad #144479

२१ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ८२, भक्तपुरमा ९ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन्।