Ad #144479

१९ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ६३, भक्तपुरमा ६ र ललितपुरमा ३४ जना संक्रमित थपिएका हुन्।