Ad #144479

१६ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ९९, भक्तपुरमा १५ र ललितपुरमा ४२ जना संक्रमित थपिएका हुन्।