काठमाण्डौ उपत्यकामा थपिए ६१ जना कोरोना संक्रमित

१२ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ४२, ललितपुरमा १३ तथा भक्तपुरमा ६ जना संक्रमित थपिएका हुन्।

[sidebar name="button post"]