काठमाण्डौ उपत्यकामा थपिए १४४ जना कोरोना संक्रमित

७ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १०५, ललितपुरमा ३० तथा भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन्।

[sidebar name="button post"]