काठमाण्डौ उपत्यकामा १७० जना कोरोना संक्रमित थपिए

६ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १२४, भक्तपुरमा १० र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन्।