काठमाण्डौ उपत्यकामा थपिए १२० जना कोरोना संक्रमित

३ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ९१ जना, भक्तपुरमा १० जना र ललितपुरमा १९ जना कोरोना संक्रमित थपिएका हुन् ।