३० कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १०१ जना, भक्तपुरमा ११ जना र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका हुन् ।
[sidebar name="button post"]









